काठमाडौं । मलद्वारभित्र आधा किलो सुनसहित काठमाडौं ओर्र्लिएका एक भारतीय नागरिक त्रिभुवन विमानस्थलमा पक्राउ परेका छन्। महाराष्ट्र ठाणेका सुनिल हरिराम मंगलबार बिहान साढे ८ बजे प्लाइ दुबईबाट काठमाडौं ओर्लेका थिए । उनले मलद्वारभित्र आधा किलो सुन लुकाएर ल्याएका हुन ।
काठमाडौं । मलद्वारभित्र आधा किलो सुनसहित काठमाडौं ओर्र्लिएका एक भारतीय नागरिक त्रिभुवन विमानस्थलमा पक्राउ परेका छन्।
महाराष्ट्र ठाणेका सुनिल हरिराम मंगलबार बिहान साढे ८ बजे प्लाइ दुबईबाट काठमाडौं ओर्लेका थिए । उनले मलद्वारभित्र आधा किलो सुन लुकाएर ल्याएका हुन । विमानस्थल प्रहरीका अनुसार, उनले दुई वटा प्लाष्टिकमा पोको पारेर २५ ग्रामर२५ ग्राम सुन मलद्वारमा लुकाएर ल्याएका थिए ।
एक्स–रे गरेपछि उनले मलद्वारमा लुकाएर ल्याएको सुन फेला परेको प्रहरीले जनाएको छ ।