काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल लगिएको छ । उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको हो। स्रोतका अनुसार ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उक्त सेन्टरको आईसीयू राखेर उपचार थालिएको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल लगिएको छ ।
उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको हो।
स्रोतका अनुसार ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उक्त सेन्टरको आईसीयू राखेर उपचार थालिएको छ ।
प्रधानमन्त्रीलाई किन अस्पतालमा लगिएको हो भन्ने विषयमा आधिकारिक सूचना भने नदिइए पपिन उनका प्रेस सल्लाहकार सूर्य थापाले भने नियमित डायलाइसिसका लागि अस्पताल लगिएको र आजै फर्किने जानकारी दिएका छन ।