काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता | (साग) अन्तरगत नेपाल जुडो खेलमा पनि स्वर्ण जित्न सफल बनेको छ । नेपालका लागि देविका खड्काले जुडोमा स्वर्ण जितेकी हुन् ।
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत नेपाल जुडो खेलमा पनि स्वर्ण जित्न सफल बनेको छ ।
नेपालका लागि देविका खड्काले जुडोमा स्वर्ण जितेकी हुन् ।
आइतबार सातदोबाटोस्थित आर्मीको कभर्डहलमा देविकाले ५२ केजी तौल समूहमा स्वर्ण जित्न सफल भइन् । योसँगै नेपालको स्वर्ण संख्या ४५ पुगेको छ ।