नेकपाका उम्मेदवार जीवन सुवेदीले ६२२ मत ल्याएर विजयी भएका हुन् ।
सुनसरी । धरान उपहानगरपालिका वडा नम्बर ७ को उपनिर्वाचनमा नेपाल कम्यूनिष्ट पार्टी नेकपाका उम्मेदवार एक मत अन्तरले विजयी भएका छन् ।
नेकपाका उम्मेदवार जीवन सुवेदीले ६२२ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका सुवर्ण पोलिखेले ६२१ मत प्राप्त गरेका छन् ।