चर्चित गायिका मेलिना राईको सुमधुर स्वरमा ‘तिमीसँगै’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतको रचना साहित्यकार, कवि एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’ ले गरेका हुन् ।गीति एल्बम ‘अमर–२’ मा रहेको यस गीतमा राम कार्कीको संगित रहेको छ ।
चर्चित गायिका मेलिना राईको सुमधुर स्वरमा ‘तिमीसँगै’ बोलको गीत सार्वजनिक भएको छ ।
उक्त गीतको रचना साहित्यकार, कवि एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’ ले गरेका हुन् ।गीति एल्बम ‘अमर–२’ मा रहेको यस गीतमा राम कार्कीको संगित रहेको छ ।
ओएस नेपालको प्रस्तुतिमा रहेको उक्त गीत अमर–२ एल्बमभित्र रहेको ६ वटा गीत मध्यको एक गीत हो ।
यस गीतमा ईश्वर फुँयाल, सृष्टि आचार्य र साया लामाको अभिनय रहेको छ ।
कृष्ण भट्टराई र राजकुमार लामा प्रोडुसर रहेको उक्त गीत कृपा टि भी को युटुब च्यानलमा रहेको छ ।