काठमाडौँ । नेपाल आयल निगमले डिजेल|मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । मंगलबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल|मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई÷दुई रुपैयाँ घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
काठमाडौँ । नेपाल आयल निगमले डिजेल|मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ ।
मंगलबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल|मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई÷दुई रुपैयाँ घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
मूल्य घटेसँगै प्रतिलिटर डिजेल|मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ ।
निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्रयाउँदै छ ।
पाइपलाइनाबाट इन्धन भित्रयाउन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ ।