मुम्बइ । बलिउडकी चर्चित अभिनेत्री अनुष्का शर्मा पछिल्लो समय अस्पतालमा देखापरि रहेकी छिन् । बिभिन्न भारतीय सञ्चार माध्यमका अनुसार उनलाई गम्भीर रोग लागेको छ । अनुष्का उठ्न बस्न समेत समस्या आउने बल्जिङ डिस्क नामक रोगले ग्रसित भएकी छिन् ।

त्यसैले पनि उनि अस्पतालको वरिपरि देखापरिरहेकी हुन् । बल्जिङ डिस्क रोगबाट कम्मरको हड्डी दुखेर उठ्न, बस्न, हिँड्न नै निकै समस्या हुने गर्दछ । अहिले यो बल्झिएर च्याप्न थालेपछि उनी अस्पताल धाईरहेकी छिन् । यद्यपी यो रोग उनको पुरानै भएपनि उनि आत्तिएर अस्पताल निरन्तर चेकजाँचको लागि गइरहेकी हुन् ।
भारतीय क्रिकेटका क्याप्टेन बिराट कोहलीकी पत्नी समेत रहेकी अनुष्कालाई शुरुमा गर्भवती भएकोले अस्पतालमा चेकजाँच गराउन पुगेको अड्कल गरेका थिए ।