सोमबार सेयर बजार सामान्य अंकले बढेको छ ।
काठमाडौं । सोमबार सेयर बजार सामान्य अंकले बढेको छ ।
बजार आज ४.२६ अंकले बढेर १९६९.१८ बिन्दुमा बन्द भएको छ । सोमबार २७१ कम्पनीको २८ लाख ७४ हजार २७५ कित्ता सेयर किनबेच हुदाँ ८७ करोड ४ लाख ४४ हजार १५६ रुपैयाँको कारोबार भएको छ ।
आज बैंकिङ समूहको सेयर मुल्य घटेको छ । सोमबार बैंकिङ समूहको सेयर मूल्य ०.४० प्रतिशतले घट्दा अन्य १२ उपसूचकमा भने हरियाली आएको छ ।