आज पनि क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ नहुुने भएको छ ।
काठमाडौं । आज पनि क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ नहुुने भएको छ ।
केही न्यायाधीश बढुवा भएर जान लागेको र तीजका कारण मुद्दा स्थगित भएको हो । मुद्दा स्थगित गरेपनि जिल्ला अदालत काठमाडौंले अर्को सुनुवाईको मिति तोकिएको छैन । लामिछानेविरुद्धको मुद्दा विभिन्न कारणले धेरै लामो समयदेखि सुुनुुवाई हुुन सकेको छैन ।