इजरायलको तेल अविवमा इरिट्रियन प्रदर्शनकारी र इजरायली प्रहरीबीच भएको हिंसात्मक झडपमा सय भन्दा बढी मानिस घाइते भएका छन्।
काठमाण्डौं । इजरायलको तेल अविवमा इरिट्रियन प्रदर्शनकारी र इजरायली प्रहरीबीच भएको हिंसात्मक झडपमा सय भन्दा बढी मानिस घाइते भएका छन्।
झडप शनिबार भएको थियो। इरिट्रियन दुतावासले आयोजना गर्ने कार्यक्रमको कार्यक्रमको बिरोध गर्न क्लव नजिकै भेला भएका इरिट्रिय सरकारका समर्थक र विपक्षीहरुबीच झडप भएको थियो।
झडपका क्रममा प्रहरीले ३९ जनालाई पक्राउ गरेपछि घटना केही शान्त भएको थियो। झडपका क्रममा झन्डै ३० जना प्रहरी घाइते भएका छन्।