नेपाल टेलिकमका सम्पूर्ण नेटवर्कमा समस्या देखिएको छ । आज १२ बजेदेखि देशभर समस्या देखिएको छ । पोस्टपेड र प्रिपेड मोबाइलको नेटवर्कसहित डेटा र एसएमएसमा र ल्यान्डलाइन तथा इन्टरनेटमा समेत समस्या आइरहेको छ ।
काठमाडौं । नेपाल टेलिकमका सम्पूर्ण नेटवर्कमा समस्या देखिएको छ । आज १२ बजेदेखि देशभर समस्या देखिएको छ । पोस्टपेड र प्रिपेड मोबाइलको नेटवर्कसहित डेटा र एसएमएसमा र ल्यान्डलाइन तथा इन्टरनेटमा समेत समस्या आइरहेको छ ।
उपभोक्ताले सम्पर्क गर्न नसकिरहेका गुनासो गरेका छन् । कल डायल गरेपनि केही सूचना नदिई सम्पर्क विच्छेद हुन्छ । तर टेलिकमले भने समस्याका बारेमा केही बताएको छैन ।