गत मंसिर ४ गते सम्पन्न प्रतनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतपरिणाम धमाधम आइरहेको छ । चार दिनदेखि जारी प्रतिनिधि सभाको मतगणनामा बुधबार बिहानसम्म ७५ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ।
काठमाडौं । गत मंसिर ४ गते सम्पन्न प्रतनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतपरिणाम धमाधम आइरहेको छ । चार दिनदेखि जारी प्रतिनिधि सभाको मतगणनामा बुधबार बिहानसम्म ७५ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ।
सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले २८ सिट जित्दा राष्ट्रिय स्वतन्त्र पार्टी ६ र नेकपा एमालेले १६ र ८ क्षेत्रमा जित हासिल गरेका छन्।
नेकपा (एकीकृत समाजवादी) ७ नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ र २ ठाउँमा जित निकालेका छन्।
नेपाली कांग्रेस
१. काठमाडौं१ प्रकाशमान सिंह
२.काठमाडौं३ सन्तोष चालिसे
३. काठमाडौं४ गगन थापा
४.काठमाडौं ५ प्रदीप पौडेल
५.काठमाडौं१० राजन केसी
६.बाँके ३ किशोरसिंह राठौर
७.तनहुँ १ रामचन्द्र पौडेल
८.तनहुँ २ शंकर भण्डारी
९.सिन्धुली १ श्याम कुमार घिमिरे
१०.दैलेख २ दिक्पाल कुमार शाह
११.सुर्खेत २ हृदयराम थानी
१२.भक्तपुर २ दुर्लभ थापा
१३.कन्चनपुर २ नारायणप्रसाद ९एनपी० साउद
१४.म्याग्दी खम बहादुर गर्बुजा
१५.कन्चनपुर ३ रमेश लेखक
१६.गोरखा १ राजेन्द्र बजगाईं
१७.ललितपुर १ उदयशमशेर राणा
१८.कैलाली ४ वीरबहादुर बलायर
१९.दार्चुला दिलेन्द्र प्रसाद बडू
२०.अछाम २ पुष्प साह
२१.पर्सा२ अजय कुमार चौरसिया
२२.झापा १ विश्वप्रकाश शर्मा
२३.ओखलढुंगा रामहरि खतिवडा
२४.मनाङ टेकबहादुर गुरूङ
२५.मुस्ताङ योगेश गौचन
२६.पर्सा४ः रमेश रिजाल
२७ डडेल्धुराः शेरबहादुर देउवा
२८.रसुवाःमोहन आचार्य
माओवादी केन्द्र
१.सिन्धुली २ लेखनाथ दाहाल
२.बागलुङ २ देवेन्द्र पौडेल
३.सिन्धुपाल्चोक १ माधव सापकोटा ुसुवोधु
४.रोल्पा वर्षमान पुन
५.जाजरकोट शक्ति बहादुर बस्नेत
६.गोरखा २ पुष्पकमल दाहाल ुप्रचण्डु
७.दाङ २ रेखा शर्मा
८. रुकुम पूर्व पूर्णबहादुर घर्तिमगर
लोसपा
रूपन्देही(४ सर्वेन्द्र नाथ शुक्ला
सर्लाही १ रामप्रसाद चौधरी
जसपा
पर्सा १ प्रदिप यादव
सप्तरी सिके राउत
स्वतन्त्र
बर्दिया २ लालवीर चौधरी
राष्ट्रिय जनमोर्चा पार्टी
१.बागलुङ १ चित्रबहादुर केसी
राष्ट्रिय स्वतन्त्र पार्टी
१.काठमाडौं २ सोविता गौमत
२.काठमाडौं(८स् विराजभक्त श्रेष्ठ
३.काठमाडौं(७स् गणेश पराजुली
४.काठमाडौं ६ शिशिर खनाल
५.ललितपुर ३ तोसिमा कार्की
६.चितवन २ रवि लामिछाने
नेकपा एमाले
१.पर्वत पदम गिरी
२.रुपन्देही ५ वासुदेव घिमिरे
३.कास्की २ विद्या भट्टराई
४.मकवानपुर २ महेशकुमार बर्तौला
५.लमजुङ पृथ्वीसुब्बा गुरुङ
६.प्यूठान सूर्य थापा
७.अर्घाखाँची टोपबहादुर रायमाझी
८.पर्सा ३ राजकुमार गुप्ता
९.ललितपुर ३ प्रेमलाल महर्जन
१०.उदयपुर २ अम्मरबहादुर रायमाझी
११.झापा २ देवराज घिमिरे
१२.झापा ५ केपी शर्मा ओली
१३.बागलुङ २ देवेन्द्र पौडेल
१४.गुल्मी २ गोकर्ण विष्ट
१५ताप्लेजुङ योगेश भट्टराई
१६.काठमाडौं ९ कृष्ण गोपाल श्रेष्ठ
नेकपा (एकीकृत समाजवादी)
१.अछाम(२स् शेरबहादुर कुँवर
२.बाँके ४ कृष्णकुमार श्रेष्ठ ुकिसानु
३.बझाङ भानुभक्त जोशी
४.दैलेख १ अम्मर बहादुर थापा
५.डोटी प्रेम आले
६.सल्यान प्रकाश ज्वाला
७. रौतहट १ माधवकुमार नेपाल
मजदुर किसान पार्टी
१.भक्तपुर १ प्रेम सुवाल
राष्ट्रिय प्रजातन्त्र पार्टी
१.बाँके(२ः धवलशमशेर राणा
२.जुम्लाः ज्ञान बहादुर (ज्ञानेन्द्र) शाही
नागरिक उन्मुक्ति पार्टी
१.कैलाली(३ः गंगाराम चौधरी