काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले गुठी विधेयक स्थगित गर्न प्रस्ताव गरेका छन् ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले गुठी विधेयक स्थगित गर्न प्रस्ताव गरेका छन् ।
आइतबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले गुठी विधेयलाई बुझाउनु पर्नेले बुझाउन नसकेको र बुझ्नु पर्नेले बुझ्न् कोसिन नै नगरेको बताएका छन् ।
‘आगोमा रोटी सेक्न अवाञ्छित पनि मिसिए र साम्प्रदायिक सद्भावमाथि धावा बोल्न थाले’, उनले लेखेका छन्, ‘प्रधानमन्त्री स्वदेश फर्कनुभयो । अब यो विधेयकलाई स्थगित गरी नयाँ शिराबाट अघि बढ्नु नै उपयुक्त होला, प्रधानमन्त्री ज्यू।’