पूर्वरानी कोमल शाह कोरोनामुक्त भएकी छन् । नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वरानी शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाह शुक्रबार अपरान्ह ४ बजे डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।
काठमाडौं । पूर्वरानी कोमल शाह कोरोनामुक्त भएकी छन् । २१ दिनदेखि नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वरानी शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाह शुक्रबार अपरान्ह ४ बजे डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।
त्यस्तै पूर्वराजा ज्ञानेन्द्र शाह वैशाख २९ गते डिस्चार्ज भएका थिए ।