काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाए अनुसार, योसहित हालसम्म देशमा संक्रमितको संख्या २,७३,६६६ पुगेको छ ।
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाए अनुसार, योसहित हालसम्म देशमा संक्रमितको संख्या २,७३,६६६ पुगेको छ ।
विगत २४ घण्टामा संक्रमणबाट ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी मंगलबार १०२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन । योसँगै निको हुनेको संख्या २,७०,०६८ पुगेको छ । मन्त्रालयका अनुसार, देशभर सक्रिय संक्रमितको संख्या १५३३ रहेको छ भने क्वारेन्टीनमा बस्नेहरुको संख्या ६५ जना मात्रै रहेको छ ।