देशका अधिकांश हिमाली क्षेत्रमा भारी हिमपात परेको छ । बिहीबार दिउँसो देखिको मौसम बदलीसँगै रातिदेखि वर्षा र हिमपात सुरु भएको हो। हुम्ला डोल्पा। म्याग्दी, डोटी लगाएतका क्षेत्रमा भारी हिमपात भएको छ ।
काठमाडौं । देशका अधिकांश हिमाली क्षेत्रमा भारी हिमपात परेको छ । बिहीबार दिउँसो देखिको मौसम बदलीसँगै रातिदेखि वर्षा र हिमपात सुरु भएको हो।
हुम्ला डोल्पा। म्याग्दी, डोटी लगाएतका क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातले जनजीस्वन कष्टकर भएको छ तर किसान भने खुसी देखिएका छन् ।
हिमपात हुँदा जनजीवनमा सहज नभए पनि गहुँ, जौँ र उवा बाली राम्रो हुने भएकाले यहाँका किसान खुशी भएका छन् ।
सबै तस्वीरः रासस