इन्फिनिक्सले किफायती मूल्यमा उत्कृष्ट गेमिंग र फोटोग्राफी प्रदान गर्ने गेम चेन्जर 'नोट ८ आई' स्मार्टफोन लन्च गरेको छ ।
काठमाडौं । इन्फिनिक्सले किफायती मूल्यमा उत्कृष्ट गेमिंग र फोटोग्राफी प्रदान गर्ने गेम चेन्जर 'नोट ८ आई' स्मार्टफोन लन्च गरेको छ ।
आज देखि प्रि-बुक गर्न सकिने गरी इन्फिनिक्सले नयाँ मोबाइल लन्च गरेको हो । इन्फिनिक्स मोबाइलले नयाँ प्रविधि र सुविधाहरूको साथ, प्रयोगकर्ताहरुलाई जम्मा रु २१,४१० मा किन्न सक्नेछन् ।
यसको प्रमुख विशेषता भनेको अविश्वसनीय गेमिंग र फोटोग्राफी हो । ग्राहकहरूले इन्फिनिक्स नोट ८ आई १५ माघ (२८ जनवरी) देखि दराज मार्फत प्रि-बुक गर्न सक्नेछन् ।