नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९२ हजार ८०० मा कारोबार भएको सुनको मूल्य आज ९२ हजार १०० तोकिएको हो ।
काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९२ हजार ८०० मा कारोबार भएको सुनको मूल्य आज ९२ हजार १०० तोकिएको हो ।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ ।
मंगलबार तेजाबी सुन तोलाको ९२ हजार ३०० मा कारोबार भएको थियो आज ९१ हजार ६०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढेर एक हजार २५० मा कारोबार भइरहेको छ ।