भारतले अनुदानमा दिने खोपकाे पहिलाे खेप भोलि नै काठमाडौं आइपुग्ने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले भारतले दिन लागेकाे उक्त खेप मध्ये पहिलाे खेप भाेलि नै काठमाडाैं आइपुग्ने जानकारी दिएका छन् ।
काठमाडौं । भारतले अनुदानमा दिने खोपकाे पहिलाे खेप भोलि नै काठमाडौं आइपुग्ने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले भारतले दिन लागेकाे उक्त खेप मध्ये पहिलाे खेप भालि नै काठमाडाैं आइपुग्ने जानकारी दिएका छन् । उक्त खाेप पहिलाे चरणमा स्वास्थ्कर्मी सुरक्षाकर्मी, एम्बुलेन्स चालक लगायत काेराेनाविरूझकाे लडाइमा फ्रन्टलाइनमा रहेर काम गर्नेहरूलाइ दिइने छ ।
यसअघि आजै भारतले भुटान र माल्दिभ्सकाे लागि काराेना भ्याक्सिन पठाइएकाे भारतकाे विदेश मन्त्रालयले जनाएकाे छ । भारतले १० लाख डाेज खाेप दिने प्रतिबद्धता जनाएकाे छ जसमा पहिलाे खेप भाेली आउने भएकाे हाे ।