राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा पोखरा पुगेर प्याराग्लाइडिङ गरेका छन्। साहसिक खेल प्यारग्लाइडिङ गरेका तस्वीर राप्रपाका नेता राजाराम बर्तौलाले सामाजिक संजालमा राखेका छन् ।
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा पोखरा पुगेर प्याराग्लाइडिङ गरेका छन्। साहसिक खेल प्यारग्लाइडिङ गरेका तस्वीर राप्रपाका नेता राजाराम बर्तौलाले सामाजिक संजालमा राखेका छन् ।
भोली पुस २७ गते पृथ्वीजयन्ती मनाउन गोरखा जाने क्रममा पोखरा पुगेका थापा आइतबार बिहान प्याराग्लाइडिङ गरेका हुन्।
पर्यटकिय नगरी पोखरामा पछिल्लो समय आन्तरिक पर्यटकमात्र देख्न सकिन्छ । कोभिड १९ को माहामारीमा लामाे समय बन्द रहेकाे पोखरा फेरि पुरानै रौनक जमाउन कसरत गरिरहेको छ ।