काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९५७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा ७३३, ललितपुरमा १३१ र भक्तपुरमा ५३ जनालाई कोरोना संक्रमण देखिएको छ।

मन्त्रालयका अनुसार आइतबार देशभर १ हजार ६६९ नयाँ संक्रमित थपिएका छन भने ५ हजार ६९९ जना डिस्चार्ज भएका छन्।