काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार ७६७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार, काठमाडौंमा ६०२ , ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना नयाँ संक्रमित थपिएका छन् ।

यसअघि हिजो शनिबार उपत्यकामा ७११ जना थपिएका थिए ।