काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९८ जना नयाँ संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौंमा ८०, ललितपुरमा ९ र भक्तपुरमा ९ जना नयाँ संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार, शनिबार काठमाडौं उपत्यकासहित देशमा ४६८ जना संक्रमित थपिएका छन् ।