काठमाडौं । पछिल्लो २४ घण्टामा देशमा कोरोनाका ३१५ जना नयाँ संक्रमित थपिएका छन् । यसैगरी ९३ जना निको भएर घर फर्किएका छन् । शनिबार स्वास्थ्य मन्त्रालयले जनाए अनुसार, हालसम्म देशभर संक्रमितको संख्या २०,०८६ पुगेको छ । तर सकृय संक्रमितको संख्या ५,३३८ मात्र रहेको छ ।

यसैगरी आज निको भएर फर्कने ९३ जनासहित देशभर शनिबारसम्म निको हुनेहरुको संख्या १४,४९२ ञपुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै देशका बिभिन्न स्थानमा रहेका क्वारेन्टीनमा रहनेको संख्या ११,५३३ रहेको छ भने आइसोलेशनमा ५,३३८ जना रहेका छन् ।