इन्दौर । कोरोना भाइरसको महामारीमा विश्वका धेरै देश लकडाउनमा छन । भारतमा पनि यतिबेला २१ दिने लकडाउन जारी छ । यही बीच इन्दौरमा भने एक जैनपरिवारमा छोरीको विवाह सम्पन्न भएको छ । एकमहिना अघि नै छोरोको विवाह लगन पक्का गरेका अभिभावकहरुले घरभित्रै छोरीको विवाह सम्पन्न गरेका हुन ।

विवाह कार्यक्रममा उनीहरुले सोसियल डिस्ट्यान्स कायम गरेका थिए । त्यस्तै विषम परिस्थितिको ख्याल गर्दै परिवारका केही सदस्यहरु मात्र विवाहमा उपस्थित थिए । विवाहमा दुला दुलहीका आमा बाबु र दुलहीका भाइ मात्र सहभागी भएको जनाइएको छ । साथै उनीहरुले माक्स र सेनिटाइजरको प्रयोग गरेका थिए । यो बिवाह किंजल जैन र एप्पील ओराको बीच भएको हो । एजेन्सी