एजेन्सी । भारतीय चर्चित टेलिभिजन रियालिटी शो बिग बोसको १३औं संस्करणको उपाधि सिद्धार्थ शुक्लाले जीतेका छन् । फाइनलमा ६ जना प्रतिस्पर्धीलाई उछिनेर उपाधि जितेसँगै सिद्धार्थले ५० लाख भारतीय रुपैयाँ र कार पनि पाएका छन् ।
एजेन्सी । भारतीय चर्चित टेलिभिजन रियालिटी शो बिग बोसको १३औं संस्करणको उपाधि सिद्धार्थ शुक्लाले जीतेका छन् ।
फाइनलमा ६ जना प्रतिस्पर्धीलाई उछिनेर उपाधि जितेसँगै सिद्धार्थले ५० लाख भारतीय रुपैयाँ र कार पनि पाएका छन् ।
फाइनलमा सिद्धार्थसँगै आसिम रियाज, शहनाज गिल, रश्मि देसाई, आरती सिंह र पारस छाबडाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।